विमुद्रीकृत
Romanized: vimudrikrita, vimudrikrit, wimudrikrita, wimudrikrit
सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको; खोटो तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको; खोटो तुल्याइएको।