विमुद्रीकरण
Romanized: vimudrikaran, wimudrikarana, wimudrikaran, vimudreekarana
मुद्राको वैधता खतम गर्ने काम; विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुद्राको वैधता खतम गर्ने काम; विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम।