चित्रीकरण
Romanized: chitrikarana, chitrikaran, chitreekarana, chitreekaran
विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया; सजाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया; सजाउने काम।
२.
आश्चर्य।