यन्त्रीकरण

Romanized: yantrikaran, yantreekarana, yantreekaran, yantriikaran

यन्त्र जडान वा सञ्चालन गर्ने काम वा प्रक्रिया; यन्त्रको स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [यन्त्री+करण]

१.
यन्त्र जडान वा सञ्चालन गर्ने काम वा प्रक्रिया; यन्त्रको स्थापना।
२.
यन्त्रले भरिभराउ वा व्यापक गराउने काम।

सम्बन्धित शब्दहरू