मुद्रित

Romanized: mudrit, mudrita

मुद्रण भएको; छपाइएको वा छापिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मुद्रण भएको; छपाइएको वा छापिएको।
२.
औंठी वा रबर छाप लगाइएको (कागतपत्र)।

सम्बन्धित शब्दहरू