अर्थान्तरन्यास

Romanized: arthaantaranyaasa, arthaantaranyaas, arthaantaranyasa, arthantaranyaasa

सामान्य कुरालाई विशेष कुराले र विशेष कुरालाई सामान्य कुराले बुझाउँदा पर्ने एक अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सामान्य कुरालाई विशेष कुराले र विशेष कुरालाई सामान्य कुराले बुझाउँदा पर्ने एक अलङ्कार।

सम्बन्धित शब्दहरू