अर्थावनति
Romanized: arthaavanati, arthaawanati, arthawanati, arthaabanati
असल वा माथिल्लो तहको अर्थ बुझाउने शब्दले खराब वा तल्लो तहको अर्थ बुझाउने भाषागत अर्थवैज्ञानिक प्रक्रिया,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
असल वा माथिल्लो तहको अर्थ बुझाउने शब्दले खराब वा तल्लो तहको अर्थ बुझाउने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- सं. बुद्ध (प्रबुद्ध. > ने. बुद्ध (मूर्ख)।