अर्थमन्त्री

Romanized: arthamantree, arthamantrii, arthamantri

अर्थ मन्त्रालयको अभिभारा सँभाल्ने र राष्ट्रको आयव्ययसम्बन्धी योजना, नीतिको कार्यान्वयन गर्नेगराउने मन्त्री;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्थ मन्त्रालयको अभिभारा सँभाल्ने र राष्ट्रको आयव्ययसम्बन्धी योजना, नीतिको कार्यान्वयन गर्नेगराउने मन्त्री; वित्तमन्त्री।

सम्बन्धित शब्दहरू