क्लेशकर

Romanized: kleshakara, kleshakar, klesakar, klesakara

थकित गराउने; क्लेश गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्लेश+कर]

१.
थकित गराउने; क्लेश गराउने।
२.
पीडादायी; कष्टकर।

सम्बन्धित शब्दहरू