फ्याँक्नु
Romanized: phyaamknu, phyaanknu, fyaamknu, phyanknu
कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत क्षेपण]
१.
कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु।
२.
कुनै वस्तु वेगसँग हुत्त्याउनु; आफल्नु।
३.
छोड्नु; त्याग्नु।
४.
बेला वा महिना नपुगी तुहाउनु।