जोडघट

Romanized: jodaghat, jodaghata

जोड्ने र घटाउने काम; मनमनै कुनै हिसाब वा आँकडा लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जोड्ने र घटाउने काम; मनमनै कुनै हिसाब वा आँकडा लगाउने काम।

सम्बन्धित शब्दहरू