जोडन

Romanized: jodan, jodana

दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश; दहीको बिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जोड्+अन]

१.
दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश; दहीको बिउ।
२.
संयोग; मेल।

सम्बन्धित शब्दहरू