जोडिनु
Romanized: jodinu
जोड्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
जोड्ने काम गरिनु ।
२.
(अकर्मक क्रिया)
जुट्नु; मिल्नु; संयुक्त हुनु।