ग्यान्द्रा
Romanized: gyaandraa, gyaandra, gyandraa, gyaandr
चुच्चो अनुहार हुने, बिरालोभन्दा केही ठुलो, मासु र फलफूल खाने, भुईँमा हिँड्ने र रुखमा समेत चढ्न सक्ने निशाचर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
चुच्चो अनुहार हुने, बिरालोभन्दा केही ठुलो, मासु र फलफूल खाने, भुईँमा हिँड्ने र रुखमा समेत चढ्न सक्ने निशाचर जीव।