बिन्द्रा

Romanized: bindraa, bindr, bindra

मानिस नभएको; निर्जन; सुनसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वृन्दा]

१.
मानिस नभएको; निर्जन; सुनसान।
२.
आटब्बे।

सम्बन्धित शब्दहरू