मुन्द्रा
Romanized: mundraa, mundr, mundra
खास गरी रिसका झमटमा देखिने मानिसका मुखको विशेष अवस्था; झोक (जस्तो- रिसमा मुन्द्रा फेर्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुद्रा]
1
खास गरी रिसका झमटमा देखिने मानिसका मुखको विशेष अवस्था; झोक (जस्तो- रिसमा मुन्द्रा फेर्नु)।