मुन्द्री
Romanized: mundree, mundrii, mundri
स्त्रीहरूले कानमा लगाउने मुद्राकार सुनको गहना; सानो मुन्द्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्त्रीहरूले कानमा लगाउने मुद्राकार सुनको गहना; सानो मुन्द्रा।