साइमुन्द्री

Romanized: saaimundri, saaimundree, shaaimundri, saimundree

साइमुन्द्री (saaimundri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

साइमुन्द्री(१)

(नाम [संस्कृत सामुद्रिक])
1.
सामुद्रिक विद्या।

साइमुन्द्री(२)

(नाम [साइमुन्द्रो+ई])
1.
लिम्बू जातिको रीतिरिबाजअनुसार ज्वाइँले ससुरालीलाई बुझाउनुपर्ने रकम। (यो रकम नबुझाएसम्म छोरी मरेमा काजक्रिया माइतीतर्फकाले गर्नुपर्ने र बाबुले नतिरेको भए पनि सन्तानले रकम तिरेर क्रिया सार्न सकिने हुन्छ)।

सम्बन्धित शब्दहरू