मुन्द्रो

Romanized: mundro

बुलाकी, कुण्डल, यार्लिङ, औंठी आदि कुण्डलाकार कुनै गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुद्रिका]

1
बुलाकी, कुण्डल, यार्लिङ, औंठी आदि कुण्डलाकार कुनै गहना।

सम्बन्धित शब्दहरू