मुनीन्द्र
Romanized: munindr, muneendra, muneendr, muniindr
गौतम बुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गौतम बुद्ध।
२.
धेरै ठुला ऋषि; मुनिहरूमा श्रेष्ठ।
३.
शिव।