तुन्द्रा
Romanized: tundraa, tundr, tundra
ध्रुवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
ध्रुवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन।
२.
हिमालको त्यस्तै जमिन; खागर।