तन्द्रालु

Romanized: tandraalu, tandralu

तन्द्रामा परेको; उँघ लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तन्द्रामा परेको; उँघ लागेको।
२.
थाकेको; क्लान्त।

सम्बन्धित शब्दहरू