निद्रालु

Romanized: nidraalu, nidralu

धेरै बेरसम्म निदाइरहने, बढी निदाउने; सुताहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै बेरसम्म निदाइरहने, बढी निदाउने; सुताहा।
२.
आँखामा निद्रा भएको; निद्राले ग्रस्त।
३.
निद्रामा पार्ने खालको।
४.
मादक।

सम्बन्धित शब्दहरू