निस्कनु

Romanized: nishkanu, niskanu

बाहिरतिर जानु; निक्लनु। उत्पन्न हुनु; उम्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत निष्कास+नु]

१.
बाहिरतिर जानु; निक्लनु। उत्पन्न हुनु; उम्रनु।
२.
देखा पर्नु; प्रकट हुनु; प्रकाशित हुनु।

सम्बन्धित शब्दहरू