निस्खोट

Romanized: niskhot, nishkhota, nishkhot, niskhota

अखोट; बेदाग; सफा; शुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [निस्+खोट]

1
अखोट; बेदाग; सफा; शुद्ध।

सम्बन्धित शब्दहरू