निखोट
Romanized: nikhot, nikhota
खोट नभएको; बेदाग; निष्कलङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नि+खोट]
1
खोट नभएको; बेदाग; निष्कलङ्क।