लेखोट

Romanized: lekhot, lekhota

सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; सानो लिखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लेख्+ओट]

1
सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; सानो लिखत।

सम्बन्धित शब्दहरू