लेखोटपुर्जी

Romanized: lekhotapurjee, lekhotapurjii, lekhotapurji

कुनै कामको निकास, फर्स्योट, तामेली आदि गर्दा, अरूसँग सोधनी गरी जबाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामको निकास, फर्स्योट, तामेली आदि गर्दा, अरूसँग सोधनी गरी जबाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन बुझ्दासमेत लेखिने कागत।
२.
कुनै कामको बेहोरा लेखिएको कागत।

सम्बन्धित शब्दहरू