निस्पट्ट
Romanized: nispatt, nishpatta, nishpatt, nispatta
कतै कहीँ केही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निस्स्पष्ट]
१.
कतै कहीँ केही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार।
२.
विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति)।