निस्लोट
Romanized: nislot, nishlota, nishlot, nislota
खुबसँग जरो आएको; जरोको तापक्रम बढी भएर होसहवास गुमेजस्तो भएको; ज्वरग्रस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निस+लोड]
१.
खुबसँग जरो आएको; जरोको तापक्रम बढी भएर होसहवास गुमेजस्तो भएको; ज्वरग्रस्त ।
२.
रोगले आक्रान्त।