मदस्थल

Romanized: madasthal, madashthala, madashthal, madasthala

जाँडरक्सीको पसल; भट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जाँडरक्सीको पसल; भट्टी।
२.
मधुशाला।

सम्बन्धित शब्दहरू