गामठाम
Romanized: gaamathaama, gaamathaam, gaamathama, gamathaama
गाउँ र त्यसको क्षेत्र; गाउँ र त्यस वरपरको गाउँ; ग्रामस्थान; पाखाभित्ता; गाउँठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँ र त्यसको क्षेत्र; गाउँ र त्यस वरपरको गाउँ; ग्रामस्थान; पाखाभित्ता; गाउँठाउँ।