गामी
Romanized: gaami, gaamee, gamee, gamii
गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.]
२.
गमन गर्ने; सम्भोग गर्ने (वेश्यागामी, परस्त्रीगामी इ.)।