मुसीकोट
Romanized: musikot, museekota, mushikota, museekot
गुल्मी जिल्लाको उत्तरतिर पर्ने चौबिसी राज्यहरूमध्ये सामरिक दृष्टिले अति महत्त्वपूर्ण एक कोट; दरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गुल्मी जिल्लाको उत्तरतिर पर्ने चौबिसी राज्यहरूमध्ये सामरिक दृष्टिले अति महत्त्वपूर्ण एक कोट; दरबार।
२.
गुल्मी जिल्लाको एक नगरपालिका।
३.
रुकुम जिल्लाको एक ऐतिहासिक स्थल।
४.
रुकुमपश्चिम जिल्लामा रहेको एक नगरपालिका।