पोल्टाउनु
Romanized: poltaaunu, poltaunu
केही कुरो पोल्टामा हाल्नु; पोल्टो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
केही कुरो पोल्टामा हाल्नु; पोल्टो पार्नु।