प्रतिगर्जना
Romanized: pratigarjanaa, pratigarjan, pratigarjana
आफ्ना विरुद्ध गर्जनेलाई प्रत्युत्तरका रूपमा सुनाइने गर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्ना विरुद्ध गर्जनेलाई प्रत्युत्तरका रूपमा सुनाइने गर्जन।