गर्जना
Romanized: garjanaa, garjan, garjana
ठुलो स्वरले कराउँदाको आवाज; गर्जँदाको शब्द; गर्जाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो स्वरले कराउँदाको आवाज; गर्जँदाको शब्द; गर्जाइ।
२.
मेघको गड्याङगुडुङ।
३.
हप्की; खप्की; झपाराइ।