गर्जक

Romanized: garjak, garjaka

ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने; गर्जने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने; गर्जने।

सम्बन्धित शब्दहरू