गर्जनु

Romanized: garjanu

रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत ख गर्ज+नु]

१.
रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु।
२.
हकारपकार गर्नु; गड्कनु; कुर्लनु।
३.
गड्याङगुडुङ गर्नु; मेघ कराउनु।
४.
बाघ कराउनु।

सम्बन्धित शब्दहरू