गन्जक
Romanized: ganjak, ganjaka
परेवाको खोर, परेवाका लागि गुँड लाउन बनाइएको टौवा बनाएर राख्न वा झुन्ड्याउन मिल्ने खोपा खोपा भएको घरको आकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परेवाको खोर, परेवाका लागि गुँड लाउन बनाइएको टौवा बनाएर राख्न वा झुन्ड्याउन मिल्ने खोपा खोपा भएको घरको आकारको अत्यन्त सानो घर।