प्रतिगृहीत
Romanized: pratigrihita, pratigrihit, pratigriheeta, pratigriheet
ग्रहण गरिएको; स्वीकार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रहण गरिएको; स्वीकार गरिएको।
२.
फिर्ता लिइएको; प्रतिग्रहण गरिएको।।