निगृहीत

Romanized: nigrihita, nigrihit, nigriheeta, nigriheet

अपराधको आशङ्कामा वा अन्य कुनै कारणले समातिएको; पक्रिएको; पक्राउ परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अपराधको आशङ्कामा वा अन्य कुनै कारणले समातिएको; पक्रिएको; पक्राउ परेको।
२.
घेरिएको।
३.
पीडित; दण्डित।

सम्बन्धित शब्दहरू