अनुगृहीत
Romanized: anugrihita, anugrihit, anugriheeta, anugriheet
ठुलाबडाहरूको कृपा, दया, अनुकम्पा वा निगाह प्राप्त गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठुलाबडाहरूको कृपा, दया, अनुकम्पा वा निगाह प्राप्त गरेको।
२.
कसैको अनुग्रह पाएको; उपकार गरिएको; उपकृत; अनुकम्पित।