परिगृहीत
Romanized: parigrihita, parigrihit, parigriheeta, parigriheet
ग्रहण गरिएको; स्वीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रहण गरिएको; स्वीकृत।
२.
पाएको; प्राप्त।
३.
समातिएको; पकडिएको; अँठ्याइएको।