श्रुतिगम्य

Romanized: shrutigamya, shrutigamy, srutigamy, srutigamya

कानले ग्रहण गर्न सकिने; सुन्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कानले ग्रहण गर्न सकिने; सुन्न सकिने।
२.
सुनेको; श्रुत।

सम्बन्धित शब्दहरू