श्रुतिकटु

Romanized: shrutikatu, srutikatu

सुन्दा नमिठो लाग्ने वा खट्कने; कर्णकटु (वचन, ध्वनि, उच्चारण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुन्दा नमिठो लाग्ने वा खट्कने; कर्णकटु (वचन, ध्वनि, उच्चारण आदि)।
२.
(नाम) काव्य-रचनाको दोष मानिने यस्तै मधुरता नभएको ध्वनि वा नमिठो कुरो ।

सम्बन्धित शब्दहरू