श्रुतिधर

Romanized: shrutidhara, shrutidhar, srutidhar, srutidhara

सुनेका कुरा सम्झिरहने; सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सुनेका कुरा सम्झिरहने; सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको।

सम्बन्धित शब्दहरू