बिभिन्डिनु
Romanized: bibhindinu
अ.क्रि. [बिभिन्डो+नु] टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [बिभिन्डो+नु] टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु।