झुन्ड्याउनु

Romanized: jhundyaaunu, jhundyaunu

झुन्डिने पार्नु; लट्काउनु; अड्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
झुन्डिने पार्नु; लट्काउनु; अड्याउनु।
२.
गलामा पासो लाएर मार्नु।
३.
कसैलाई कुनै आशामा अल्झाएर राख्नु।
४.
(सकर्मक क्रिया) आसैआसमा धेरै समय कुराएर राख्नु; अबेर गर्नु; विलम्ब गर्नु।

सम्बन्धित शब्दहरू