सेकेन्ड
Romanized: sekend, shekenda, shekend, sekenda
मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठीऔं अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठीऔं अंश।
२.
(विशेषण)
दोस्रो दर्जाको; मध्यम खालको।